काठमाडौं-२०७५ सालको बिदाको सूचि सार्वजनिक भएको छ । सरकारले आइतबार राजपत्रमा सूचना निकालेर सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । मन्त्रिपरिषदको निर्णयअनुसार सरकारले बिदाको सूचि सार्वजनिक गरेको हो । शनिबार बाहेक नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा बिदा हुनेछ । सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि असोज १६ गते बिदा छ…