काठमाडौ - सरकारले सार्वजनिक यातायातसहित समग्र सवारीका क्षेत्रमा देखिएको अराजकता रोक्न कार्य्विधि तथा मापदण्ड ल्याउने भएको छ। यातायात व्यववस्था विभागले सवारी सञ्जीकरण, वर्कसप सञ्चालन, प्रदूषण (हरियो स्टिकर), ड्राइभिङ ट्रेनिङ सेन्टरलगायतका लागि निश्चित मापदण्ड तयार गरी लागू गर्ने तयारी अन्तिम अबस्थामा पु¥याएको खबर आजको कारोबार दैनिकले छापेको छ। विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ सँग नबाझिनेगरी…