काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा अवलोकन गर्न कलाकार सिताराम कट्टेल (धुर्मुस) सहितको टोली भैरहवा गएको छ । कलाकारहरु मनोज गजुरेल, कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गायक प्रमोद खरेल र प्राविधिकहरुको टोली लिएर उनी विभिन्न स्थानमा प्रस्तावित जग्गाहरुको सम्भाव्यता अध्ययन गर्ने भैरहवा गएका हुन् । टोलीले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले प्रस्ताव गरेको जग्गा, सैनामैना नगरपालिकाका…