काठमाडौं– साढे ३३ केजी सुन गायव भएको घटना छानविन गर्न गठित समितिले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय तान्न पत्र काटेको छ । साढे ३३ केजी सुन हराएको र एक भरियाको शव फेला परेपछि त्यसमा प्रहरी नै संलग्न भएको आशंकामा छानविन समिति गठन भएको थियो । गृहमन्त्रालयको सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन…