पहिलोपटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ हुँदै

काठमाडौं – आगामी असोज २१ देखि २४ गतेसम्म नेपालमै पहिलोपटक ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन २०२०’ आयोजना हुने भएको छ । उपत्यका नगरपालिका फोरमले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनबारे जानकारी गराएको हो । कार्यक्रममा महानगरका प्रमुख एवं उपत्यका नगरपालिका फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले ‘डब्लुडब्लुडब्लु डट आइएमसी–२०२० डट ओआरजी डट एनपी’ वेबसाइट पनि सार्वजनिक गरेका थिए…