गोरखापत्र संस्थानको अध्यक्षमा अखण्ड नियुक्त

काठमाण्डु– गोरखापत्र संस्थानको अध्यक्षमा गोविन्द प्रसाद भण्डारी (अखण्ड) नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अखण्डलाई गोरखापत्र संस्थानको अध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने, वित्तिय क्षेत्रविकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत, मानव बेचविखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने। निर्णय गरेको छ । यस्तै अन्तर्राष्ट्रिय एकीकृत…