काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीका दुई जना सल्लाहकारहरुले विभिन्न मन्त्रालयका कर्मचारीहरुलाई बोलाएर छलफल गरेका छन् । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रालयका प्रवक्ताहरुलाई बोलाएर सरकारका राम्रा कामलाई प्रेसमार्फत प्रवाह गर्न निर्देशन दिएका हुन् । छलफलमा प्रधानमन्त्रीका विदेश मामिला हेर्ने सल्लाहकार राजन भट्टराई उपस्थित भएपनि सरकारका प्रवक्ता समेत रहेका सूचना,संचार…