कृषि उत्पादन निर्वाहमुखी हुन सकेन : मन्त्री खनाल

काठमाडौँ - नवनियुक्त कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणी खनालले मुलुकमा आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको जनाउँदै आत्मनिर्भरमुखी कृषि योजना ल्याउने बताएका छन् । मन्त्रालयमा शुक्रबार पदबहाली गरेपछि उनले भने, “जैविक विविधताले भरिपूर्ण देशमा कृषिको प्रचुर सम्भावना छ, कृषि उत्पादन निर्वाहमुखि हुन सकेन ।” विज्ञहरुसँग सुझाव लिएर राम्रो योजना निर्माण गरिने बताउँदै मन्त्री खनालले…