एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

झापा- झापा जिल्लाको मेची नगरपालिका ६ बाट आइतबार एपीएफ टोलीले करीव १ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । अवैध रुपले भन्सार छलेर चोरीपैठारी गरी ल्याउँदै गरेको फुड सप्लिमेन्ट तथा विभिन्न किसिमका औषधीहरु सशस्त्र प्रहरी बल नेपाल राजस्व एवं भन्सार सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीलाई देख्नासाथ उक्त…