अदालतको निःशुल्क सेवाबारे नागरिक अनभिज्ञ

म्याग्दी –म्याग्दीमा जिल्ला अदालतबाट निःशुल्क प्रवाह हुने सेवाबारे नागरिक अनभिज्ञ हुंदा सो सेवा प्रभावकारी बन्न सकेको छैन् । अदातलमा कानूनी सेवा लिन आउने गरिब विपन्न असहाय सेवाग्राहीका लागि निःशुल्क कानूनी सहायता प्रदान गर्ने व्यवस्था गरिए पनि सो सेवा उपभोग गर्ने सेवाग्राही न्यून देखिएको जिल्ला अदातलले जनाएको छ । वार्षिक रु ४० हजार भन्दा कम आय…