काठमाडौँ – नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले विभिन्न प्रभोलन देखाई करिव ३ लाख ५० हजार ठगि गरेको आरोपमा काठमाडौँ धुम्बाराही–४ घर भएका विक्रम अछामीलाई पक्राउ गरेको छ । अछामीले भि एड भाइस डान्स एकेडेमि नामको नृत्य प्रशिक्षण केन्द्र खोली डान्स एड डान्स नामक टेलिभिजन रियाल्टी शोको नाममा दुई चरणमा करिव सातसय जनालाई ठगि गरेको महाशाखाले…