काठमाडौं – बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको भ्रमणका कारण त्रिभुवन विमानस्थल मंगलबार आधा घण्टा का लागि बन्द भएको छ । राष्ट्रपति हमिद विमानस्थल आइपुग्ने बेला दिउँसो १२ बजेर २५ मिनेटदेखि १ बजेर ५ मिनेटसम्म सबै उडान तथा अवतरण बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । राष्ट्रपति हमिदले नेपाली समकक्षी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर…