लोबुचे र मनास्लु हिमाल आरोहण गर्न बहराइनका राजकुमार सहितको टोली नेपाल प्रस्थान

बहराइन - बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणमा नेपाल आउँदैछन् । कोरोना महामारीका बेला बहराइनका राजकुमार सहित १८ जनाको टोली हिमाल आरोहणका लागि मंगलबार राति नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ। बहराइन राेयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ जना बहराइनका नागरिक तथा ३…