भरतपुर अस्पतालमा श्रीमतीको उपचार गराउन आएका श्रीमानले गरे आत्महत्या

चितवन – चितवनको भरतपुर अस्पतालमा एक पुरुषले झुण्डिएर आत्महत्या गरेका छन् । लम्जुङका विष्णु सुनारले अस्पतालको मेडिसिन विभाग नजिकको भर्‍याङमा झुण्डिएर आत्महत्या रेका हुन् । लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका सुनार शुक्रबार राती ८ बजे मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तीन महिना अगाडि सुत्केरी भएकी श्रीमतीलाई मुटुको तल्लो…