पूर्वमन्त्रीको प्रश्नः गोविन्दाले कुन हैसियतले विमानस्थलको अति विशिष्ट कक्ष पाए ?

काठमाडौं – पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री तथा राप्रपा संयुक्तका नेता सुनिलबहादुर थापाले भारतीय अभिनेता गोविन्दा आहुजालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्ष प्रयोग गर्न दिएका भन्दै आपत्ति जनाएका छन् । गत मंगलबार नेपाल आएका गोविन्दा र उनकी पत्नी सुनितालाई विमानस्थलको अति विशिष्ट कक्षमा राखिएको थियो । यो कक्ष अहिलेसम्म कुनै पनि नेपाली कलाकारलाई भने…