काठमाडाैँ—भारत सरकारको सहयोगमा निर्माणाधीन हेटौंडास्थित नेपाल–भारत मैत्री पोलिटेक्निक परियोजनाको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शुभारम्भ गरेका छन्। भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको समुपस्थितिमा परियोजनाको शुभारम्भ गरे। व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस नेपाल–भारतमैत्री पोलिटेक्निक परियोजना भारत–नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको ३८.५३ करोड भारु अनुदान सहयोगमा निर्माण भइरहेको…