जनकपुर – प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ताला लगाउन खोज्ने ४३ जना अस्थायी शिक्षक पक्राउ परेका छन् ।मंगलबार प्रदेश २ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ताला लगाउन गएका अस्थायी शिक्षकहरूमध्ये ४३ जना शिक्षकलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको भनुषा प्रहरीले जनाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि एक घन्टा…