काठमाडौं – आज (आइतबार) देशभरको मौसम सामान्य रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै तीन दिन देशको मध्य र पश्चिमी तराईमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको जनाएको छ । महाशाखाले तराई भूभागमा हुसु र कुहिरो लाग्ने सम्भावना रहेकाले हुसुरकुहिरो लागेका…