काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ओमान प्रस्थान गरेका छन् । ओमानका सुल्तान काबुस बनि सइद अल सइदको अन्तेष्टीमा सहभागी हुन मन्त्री पुन सोमबार मस्कट प्रस्थान गरेका हुन् । उर्जामन्त्री पुनका प्रमुख स्वकिय सचिव दुर्गा चांपागाईले सरकारले मन्त्री पुनलाई सरकारको तर्फबाट समवेदना दिन ओमान पठाउने निर्णय भएको भन्दै उक्त कार्यक्रममा सहभागी हुन मन्त्री पुन मस्कट…