अख्तियार : बेकामे हुँकार !

काठमाडौं -  गत भदौ ४ गते ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औं स्थापना दिवसमा आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने, ‘राजनीतिक आवरणमै ठूला प्रकृतिका भ्रष्टाचार हुने गरेको छ, यसप्रति सबै सचेत नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो छ ।’ उनी यतिमै सीमित रहेनन्, उनले अनुसन्धानमा रहेको…