काठमाडौं - साउनदेखि प्रहरीमा १२ जना डीआईजीको दरबन्दी रिक्त रहँदारहँदै एसएसपी कृष्णप्रसाद गौतम उमेरहदले फागुन २३ गते अवकाश पाउँदै छन्। आईजीपी प्रकाश अर्याल संगठनका रिक्त दरबन्दीमा बढुवाको सिफारिस नगर्दा ५५ बर्से गौतम उमेरहदले अवकाश पाउन लागेका हुन्। उनी आईजी अर्यालसँगै एउटै समूहमा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका हुन्। प्रहरी नियमावलीअनुसार एसएसपीको उमेरहद ५५ वर्ष मात्र…