काठमाडौं- डाक्टर गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि महाअभियोग नलगाए फेरी आमरण अनसन बस्ने चेतावनी दिएका छन् । केसीले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश गोपाल पराजुलीले पदको दुरुपयोग गरी भ्रष्टाचार, माफियागिरी गरेको आरोप लगाउँदै महाअभियोग लगाएर पदमुक्त्त नगरे अनशन बस्ने चेतावनी दिएका हुन् । केसीका अनुसार पराजुलीले आफै पदबाट राजीनामा दिनुपर्ने नभए सरकारले महाअभियोग लगाउनुपर्छ । विज्ञप्तिमा उल्लेख…