वीरगन्ज - वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पर्साको बहुदरमाई नगरपालिका डोकैला बहुअरी निवासी ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । मृगौला र मधुमेहका रोगी रहेका ती पुरुषको स्वास्थ्य अवस्था बिग्रिएपछि साउन ३१ मा आफन्तले वीरगन्जको अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरेका थिए । पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि…