काठमाण्डु – ओम्नी समूहले सरकारसँग क्षतिपूर्ण माग गरेको छ । ओम्नीले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता नगरेको भन्दै क्षतिपूर्ती माग दाबी गरेको हो । ओम्नी समूहले गत भदौ २ गते क्षतिपूर्तीको माग गर्दै रिट दायर गरेको थियो । ओम्नीको रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ओम्नीले कोरोना भाइरसको संक्रमण तथा रोकथाम र नियन्त्रणका…