काठमाडौं – न्यायपरिषदमा वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर ‘निराला’ खड्का न्यायपरिषद सदस्यमा सिफारिस भएका छन् । सर्वोच्च अदालतको न्यायाधिस बन्नका लागि न्यायपरिषदबाट पदमप्रसाद वैदिकले राजीनामा दिएपछि उनको खाली ठाउँमा निराला सिफारिस भएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले निरालालाई न्याय परिषद् सदस्यमा नियुक्तिका लागि संसदीय सुनुवाई गर्न पुस ४ गते सिफारिस गरेका थिए ।निराला तत्कालीन राजा ज्ञानेन्द्र…