रौतहटमा गोली हानी युवकको हत्या, पहिचान खुल्न सकेन

रौतहट – रौतहटमा एक युवकको गोली हानी हत्या भएको छ । इशनाथ नगरपालिका–६ मा आइतबार साँझ एक युवकको गोली हानी हत्या भएको हो । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । भारतीय नम्बरको मोटरसाइकलमा राखेर ल्याइएका ती युवकमाथि गोली प्रहार गरी अन्य २ जना पुनः भारततर्फ फर्किएको स्थानीयले बताएका छन् । भारतबाट आएकाहरुले उतैको…