राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपति सी जिन पिङको स्वागत (फोटोफिचर)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपीशर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । दुई दिने राजकीय भ्रमणका लागि आएका सीलाई राष्ट्रपति भण्डारीले विमानस्थल नजिकै गएर स्वागत गरेकी हुन् । राष्ट्रपतिले स्वागत गरे लगत्तै उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।  राष्ट्रपति सीको सम्मानमा नेपाली सेनाले…