चिनियाँ राष्ट्रपति सी आउँदा र जाँदा त्रिभूवन विमानस्थलको सेवा प्रभावित हुने

काठमाडौं - चिनियाँ राष्ट्रपति सी जिनपिङ आउने र जाने समय त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अन्तर्रा्ष्ट्रिय उडान तथा अवतरण रोकिने भएको छ ।  उडान तथा अवतरण रोकिँदा विभिन्न विमान कम्पनीको तोकिएको उडान तालिका पछाडि सारिएको छ । त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले सूचना जारी गरेर शनिबार साढे दुई घण्टा तथा आइतबार साढे दुई घण्टा उडान तथा…