यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निर्णय

काठमाडौं - नेपाली सेनाका दुई जना सहायकरथीमा बढुवा भएका छन् । सहायकरथीहरु गोकुल भण्डारी र अशोकराज सिग्देलको उपरथीमा बढुवा भएको हो । सरकारका प्रवक्ता समेत रहेका सुचना तथा संचारमन्त्री गोकुल बास्कोटाले सो कुरा बताएका हुन् । यस्ता छन् सरकारका ६ निर्णय : - विद्यालय क्षेत्र विकास कार्यक्रममा विश्व बैंकले प्रदान गर्ने । -२ अर्व ७७…