यि हुन् महरालाई पक्राउ गर्न आदेश दिने श्रीमान ब्रजेश प्याकुरेल

काठमाडौं - बिजयादशमीको बिदाका कारण केही दिनदेखी नेपालका सम्पुर्ण अदालत बन्द छन्। बन्दि प्रत्यक्षिकरण सम्बन्धि मुद्दाको सुनुवाइ र पक्राउ पुर्जी जारी गर्ने सम्बन्धमा निर्णय गर्न अदालतले बिदाको दिनपनि सेवा दिदै आएको छ।गतबर्ष देखि लागू भएको मुलुकी फौजदारी संहितामा अपराध अनुसन्धान गर्ने निकायले सम्बन्धित न्यायीक निकायबाट अभियुक्त पक्राउ गर्दा अदालतको अनुमति लिनुपर्ने ब्यबस्था गरेको छ। सोही…