दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाएको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको अन–टेष्ट मोटरसाइकल र पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ७ प ८७५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार ५० वर्षिय देवीराम आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । नम्बर नखुलेको…