बुटवल – गएराति गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा तीन जना घाइते भएका छन् । मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेमा चालक ज्ञानबहादुरका सासु मसुरी विक र अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल रहेका छन् । घाइते हुनेहरुमा चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना रहेका…