हेटौंडा – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादबले ‘ट्रेड युनियनको नेता हुँ’ भन्दै सचिवलाई तर्साउनेहरुको दिन गएको बताएका छन् । हेटौडा सिमेन्ट उद्योगको ३३ औ वार्षिकोत्सवको कार्यक्रममा बुधबार उनले ट्रेड युनियनका अधिकांश नेतामा काम नगर्ने नेतागिरी मात्र गर्ने प्रवृत्ति रहेको भन्दै सुकिलो मुकिलो बनेर नेतागिरी गर्ने समय सकिएको दावी गरे । ‘नेताले काम गर्दैन…