काठमाण्डु – सरकारले आफ्नै खर्चमा पीसीआर परीक्षण गराउन आग्रह गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन आग्रह गरेको हो । मन्त्रालयले कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले सपिङ मल, रेष्टरेन्ट,होटल,उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा संक्रमणको जोखिम उच्च रहेकाले आफ्नै खर्चमा परीक्षण गराउन आग्रह गरेको …