काठमाडौं-नेपाली कांग्रेसका नेता एवम् पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले सरकारले चाँडै प्रदेश प्रमुख नियुक्त गर्नेगरि आन्तरिक गृहकार्य सुरु गरिसकेको स्पष्ट पारेका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा खाँणले भने,‘सरकारले प्रदेश प्रमुख तोक्ने गृहकार्य सुरु गरिसकेको छ, धेरै अघि नै भैसक्थ्यो तर वाम गठबन्धनका नेताहरुले हामी यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुबाट सपथ नै…