मेलम्चीमा बेथिति, सुरुङ नबन्दै ठेकेदारलाई २६ करोड भुक्तानी

काठमाडौं- उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।       सम्झौताअनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो । यो आयोजनाको निर्माण ठेक्का सिएमसीले पाएको छ ।    …