काठमाडौं– प्रभु बैंकसहित पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले आईतबार प्रभु बैंक र लुम्बिनी विकास बैंकको हकप्रद समायोजन गरि नयां मुल्य तय गरेको छ । त्यसै गरी अन्य तीन कम्पनीको भने बोनसपछिको मुल्य समायोजन भएको छ । बोनसपछि मुल्य समायोजन गरेर नयां मूल्य कायम हुनेमा सप्तकोशी बैंक, कञ्चन डेभलपमेन्ट बैंक…