काठमाडौं - भावी प्रधानन्यायाधीश सिफारिसका लागि आज (सोमबार) बसेको बैठकमा चोलेन्द्र शमशेर राणा वा दीपकराज जोशी कसलाई सिफारिस गर्ने भन्ने विषयमा सहमति हुन नसकेपछि संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन बनेको छ । अर्को बैठक मंसिर २२ गते बस्ने भएको छ । न्याय परिषद्ले जोशीलाई पहिलो नम्बर र राणालाई २ नम्बरमा राखेर परिषद्मा पठाएको थियो । बैठक…