स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ८४ जना कर्मचारीको स्वाव संकलन गरिएकोमा तीमध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्रोतकाअनुसार संक्रमितमध्ये एक जना मन्त्रालयका कर्मचारी रहेको र तीन जना सफाई कर्मचारी रहेका छन् । केहीले मन्त्रालयका उच्चपदस्थ व्यक्तिलाई खाजा खुवाउने रहेका छन् ।…