लोकसेवाले ठूलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन खोल्दै

काठमाडौँ । लोक सेवा आयोगले ठूलो सङ्ख्यामा शाखा अधिकृतको विज्ञापन खुला गर्ने गर्ने भएको छ । दुई वर्षदेखि अवरुद्ध हुँदै आएको कर्मचारी भर्ना प्रक्रियालाई खुलाउँदै आयोगको नियमित कार्य तालिका अनुसार नै शाखा अधिकृत (राजपत्राङ्कित तृतीय श्रेणी) पदहरूमा विज्ञापन हुने भएको हो । आयोगले कार्यतालिकाअनुशार प्राविधिक शाखा अधिकृत, स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूको कार्तिक…