नवलपरासी – गस्तीमा खटिएका सुरक्षाकर्मीलाई मोटरसाइकलले ठक्कर दिँदा तीन जना घाइते भएका छन् । नवलपरासी बर्दघाट सुस्ता पूर्वको मध्यबिन्दु नगरपालिका–७ मा गत राति गस्ती गरिरहेका सुरक्षाकर्मीलाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प चोरामारामा कार्यरत सशस्त्र प्रहरी जवानहरु लालसिंह तामाङ र डम्बर खप्तडी र मोटरसाइकल…