पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालयको आज उद्‍घाटन हुँदै

काठमाण्डु - सक्रिय राजनीतिमा आउने घोषणा गरेकी एमालेकी पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय बिहीबारदेखि औपचारिक रूपमा खुल्दैछ । काठमाण्डुको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो । भण्डारी पक्षले मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय खोल्न लागिएको जनाएको छ । उक्त समितिको संयोजकमा बागमती प्रदेशका…