देउवाको जवाफ : जनताले भोट हाल्छन् त के गर्ने मैले ?

काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेसम्म प्रत्यक्ष निर्वाचन लडेर नै प्रधानमन्त्री भएको बताउँदै कति प्रधानमन्त्री भइरहने भनेर गरिएको प्रश्न गर्नेलाई जवाफ फर्काएका छन् । बुधबार काठमाण्डुमा स्व. प्रदीप गिरीको स्मृतिमा आयोजित राजनीतिमा निष्ठा र नैतिकता विषयक विमर्श कार्यक्रममा बोल्दै उनले धेरैले कति प्रधानमन्त्री भइरहेको भन्दै प्रश्न गर्ने गरेको बताउँदै जनताले भोट हाल्छन् त…