१६ सय रुपैयाँले घट्यो सुनको भाउ, कति पुग्यो ?

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउपनि घटेको छ…