हवाई दुर्घटनाबारे न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन

काठमाण्डु– अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकले हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्चका पूर्व न्यायाधिशको संयोजकत्वमा विगत पाँच वर्षमा भएका दुर्घटनालाई आधार मानेर आयोग गठन गर्न सरकारलाई निर्देश गर्ने निर्णय गरेको हो । छानबिन आयोगले विगत पाँच वर्षमा भएका हवाई दुर्घटनाहरूको…