पूर्व आईजीपी अर्यालमाथी मुद्दा चल्ने निश्चित,अख्तियारले फेरी बयानमा बोलाउदै

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार आरोपमा नेपाल प्रहरीका पूर्व महानिरीक्षक(आईजीपी) उपेन्द्रकान्त अर्यालमाथि गरेको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । अख्तियारले केही समय अघि अर्यालसंग बयान लिएको थियो ।   पूर्व आईजीपी अर्यालले पदीय दुरुपयोग गरी झण्डै पांच करोड रुपैयां अकुत (गैर कानुनी सम्पत्ति) आर्जन गरेको दाबीसहित परेको उजुरीमा अख्तियारले छानबिन सुरु गरेको थियो ।…