काँग्रेस नेता निधि र चिनियाँ उद्योगीबीच भेटवार्ता

  काठमाडौँ- पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहेको चीनको ‘युरोपियन अमेरिकन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रि’को प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।   इण्डष्ट्रिका अध्यक्ष काओ इङको नेतृत्वमा आएको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेता निधिसंग नेपालमा लगानीको क्षेत्र पहिचान गरी लगानी गर्न तयार रहेको बताएका छन् ।   नेता निधिले उक्त…