नेपाल विश्वकै १२०औं शक्तिशाली मुलुक

वासिङटन – नेपाल विश्वकै १२० औं शक्तिशाली मुलुक भएको छ । २०१९ मिलिटरी स्टेन्थ र्याङकिङले जारी गरेको १३७ मुलुकको सूचीमा नेपाल १२० औं भएको हो । विभिन्न ५५ तत्वका आधारमा यो वर्गिकरण गरिएको हो । सूचीमा समावेश मुलुक भुटान पुछार अर्थात १३७ औं स्थानमा रहेको छ । श्रीलंका ९० औं, अफगानिस्तान ७४ औं, बंगलादेश ४५…