भारतका कारण दार्चुलावासी ठूलो पीडामा, कूटनीतिक पहलबाट विवाद समाधान होस्ः ज्ञानेन्द्र शाही

काठमाडौं, १८ मंसिर । नेपालका लागि नेपाली अभियन्ता ज्ञानेन्द्र शाहीले सरकारले आफ्नो गुमेको भूमी फिर्ता ल्याउनको लागि अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । नेपाल र नेपालीहरुले मान्दै आएको टिंकरको एक नम्बर पिल्लर नै नक्कली रहेको शाहीको भनाई छ । उनले भने,‘लिपुलेक नेपालको मध्यभागमा पर्छ । नेपालको सीमाना लिम्पियाधुरा हो । काली नदीको किनार…