काठमाडौं – झम्सिखेल युथ क्लबले एक दिवसीय सडक महोत्सव आयोजना गर्ने भएको छ । मंगलबार झम्सिखेल युथ क्लबले पत्रकार सम्मेलन आयोजना गरि मङ्सिर २१ गते शनिवार ‘चौथो झम्सिखेल सडक महोत्सव २०७६’ आयोजना गर्न लागिएको जानकारी दिएको हो । हरेक चार वर्षमा सडक महोत्सव आयोजना गर्दै आइरहेको झम्सिखेल क्लबले यसपटक भने नेपाल सरकारको ‘भ्रमण वर्ष २०२०’…